back
CTIZAN AD

प्रतिनिधि सभा विघटन विरुद्वको मुद्दा : विषयमै प्रवेश नगरी सकियो बुधबारको बहस

वि.सं.२०७७ पुस २९ बुधवार

747 

shares

पुस २९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा परेको मुद्दामा बुधबार भएको बहस मुख्य विषय वस्तुमा नै प्रवेश नगरी सकिएको छ । मुद्दाको सुनुवाई पुनः आगामी शुक्रबारका लागि तय भएको छ ।

आजको बहस मुद्दालाई संवैधानिक इजलासमै बहस गर्ने कि पूर्णं इजलासमा बहस गर्ने भन्नेमा केन्द्रीत थियो । प्रतिनिधि सभा विघटनविरुद्व परेका १३ मध्ये १२ रिट निवेदकले बृहत पूर्णं इजलासमा यो मुद्दा लैजानुपर्ने माग गरेका थिए । जसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले भने असहमती जनाएका छन् ।

रिटमाथि बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, हरि उप्रेती र हरिहर दाहालले बहस पूर्णं इजलासमा हुनुपर्ने तक राखेका थिए । अधिवक्ताहरु बहस संवैधानिक मात्रै नभएको बताएका छन् ।

सरकार पक्षका वकिलहरुको बहस बाँकी रहेको मुद्दा शुक्रबारका लागि सारिएको हो । मुद्दामाथि शुक्रबार पुनः सुनुवाई हुनेछ ।

यसअघि संवैधानिक इजलासमा हरिकृष्ण कार्कीलाई राखिएको विषयमा विवाद भएपछि उनको स्थानमा अर्का न्यायाधीश सपना प्रधान मल्ल थपिएका छन् । प्रधान थपिएपछिको यो पहिलो सुनुवाइ हो ।

सम्बन्धित समाचार

संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्लको इन्ट्री

प्रतिनिधि सभा विघटनविरुद्वको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दा बृहत पूर्णं इजलासमा लैजान सरकार पक्ष असहमत

वि.सं.२०७७ पुस २९ बुधवार १७:५० मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...