back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ ३ शनिवार

744 

shares

अझ स्वाद मैले भर्न लागेको थिए
त्यो बाहुलीमा पर्न लागेको थिए

आभास हुन्थ्यो प्रेमको अनजानमा
जब प्यार भन्दै मर्न लागेको थिए

मेरो भयो यो हात थाम्ने अब निधो
आफै म खोजी गर्न लागेको थिए

अनमोल हो भन्यो खुशी साँचो यहाँ
मैले त सित्तै छर्न लागेको थिए

छाडी दियौं अन्योलमा पारेर जब
सामीप्य तिम्रो सर्न लागेको थिए ।

बहर बहरे रजज मुसद्दस सालिम

वि.सं.२०७७ माघ ३ शनिवार ०८:५८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...