back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ १० शनिवार

951 

shares

उसैको नजरमा नजर गढ्न थाल्यो ।
अधरमा अनौठो रहर बढ्न थाल्यो ।

सयौँ चोट खाँदै अचानो बनेको,
कलेजी कुनामा जहर चढ्न थाल्यो ।

हजारौँ मलामी थिए साथ मेरो,
जलेको चितामा शहर डढ्न थाल्यो ।

चुरोटको धुवाँमा निशानी बटुल्दै,
नयाँ शेर लेख्दा बहर अड्न थाल्यो ।

म अल्झें अचानक रदिफ काफियामा,
कलमले गजलको कहर पढ्न थाल्यो ।

बहर : मुतकारिव मुसम्मन सलिम !

वि.सं.२०७७ माघ १० शनिवार ०८:३१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...