back
CTIZAN AD

गजल

वि.सं.२०७७ फागुन १ शनिवार

762 

shares

हे मेरी आमा नेपाल अब खुवाए भ्रष्टले,
नेपाली जन गरीब दुःखी रुवाए भ्रष्टले ।

पर्खँदै पालो कुरेर बसे सत्ताको खातिर,
ढुकुटी खोल्दै ती नातेदार नुहाए भ्रष्टले ।

आम र शभा बन्द र द्वन्द उस्तैछ जहिले,
विकास अनि संबृद्धिलाई तुहाए भ्रष्टले ।

हत्या र हिंसा आतंक उस्तै नहोला प्रगती,
कालो बजारी शिखर माथी छुवाए भ्रष्टले ।

आकांक्षा सबै मरेर गयो सामान्य जनमा,
वीरको गाथा स्वर्गको देश कुवाए भ्रष्टले ।

वि.सं.२०७७ फागुन १ शनिवार ०७:३४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...