back
CTIZAN AD

टंक बुढाथोकीको ‘तिमी राम्री छौं क्या’ सार्वजनिक, (हेर्नुस् भिडियोमा)

वि.सं.२०७७ चैत ५ बिहीवार

669 

shares

काठमाडौं । गायक टंक बुढाथोकी र गायिका टिका प्रसाईंको स्वरमा ‘तिमी राम्री छौं क्या’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा पल शाह र बिना राउत फिचर्ड छन् ।

गीतमा शब्द तथा संगीत टंक आफ्नै छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा पल र बिनासँगै एआर बुढाथोकी र सान्भी खतिवडा पनि प्रस्तुत छन् । गम्भिर विष्ट निर्देशित भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १६:१० मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...