back
CTIZAN AD

युएईमा फोनिज च्याप्टर गठन

वि.सं.२०७३ माघ १८ मंगलवार

966 

shares

foniz-uae

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को युएई च्याप्टर गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम रहेका छन् भने सदस्यमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन् ।
तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति पनि गठन गरेको छ । सो समितिमा पि एस निङलेकु र सुरेन्द्र थिङ रहेका छन् । समितिले बनाएको बिधान पारित भएको दुई महिनापछि तदर्थ समितिले सदस्यता बिस्तार गर्ने र पहिलो अधिवेशन गराउने बताइएको छ ।

अध्यक्ष शेर्पा भन्छन् “अहिले कार्यविधि बनाउने क्रममा छौ, १० फेब्रुअरी सम्म बिधान मस्यौदा समितिले कार्यविधि बनाएर तदर्थ समितिमा पेश गर्दैछ, त्यस कार्यविधी माथी छलफल गरेर पारित भए पछि, दुई महिना सम्म तदर्थ समितिले नै सदस्यता विस्तार गर्दै पुर्ण कार्यसमितिको लागि पहिलो अधिवेशन बोलाउने छ ।”

वि.सं.२०७३ माघ १८ मंगलवार ०४:३३ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...