back
CTIZAN AD

समकोपिला डाली-सत्ता

वि.सं.२०७७ चैत १४ शनिवार

819 

shares


सत्तामा हुँदा सिकारी बन्छन् ।
छेपारो झैं रङ फेर्दा रहेछन् मान्छे पनि,
सडकमा फेरि भिखारी बन्छ्न् ।

सत्तामा रमाउँने बानीले,
पसिनाको कमाइ गनाउँने हो कि ?
भत्तामा रमाउँने बानीले ।

भारी कसेको नबिर्सिए हुन्थ्यो ।
साथी संगी बिर्सिए सत्तामा चढेपछि,
भोकै बसेको नबिर्सिए हुन्थ्यो ।

उकाल्न पनि सक्छन् ।
यिनै जनता हुन् सत्तामा चढाउने,
ओराल्न पनि सक्छ्न् ।

सत्तामा पाल्ने पनि यिनै हुन् ।
अनौठा जनार्दन हुन् जनता भनेका,
रछ्यानमा फाल्ने पनि यिनै हुन् ।

वि.सं.२०७७ चैत १४ शनिवार ०६:४२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...