back
CTIZAN AD

साइनोहरू

वि.सं.२०७७ चैत १४ शनिवार

738 

shares

१.
हे गजानन ! प्रभु
यत्र तत्र सर्वत्र नै,
शुभ मंगल फैलिरहोस्।

२.
साइनो गाँसिँदैछ
सम्बन्ध गाढा हुँदैछ,
सुगन्ध झन् मौलाऊँदै छ।

३.
मोहित पो भएँ म
साइनोको साइनोले,
नाता रहोस् है अजम्बरी ।

४.
नहतारिऔं लेख्न
समवेदनाका शब्द,
समाचार हुन्छ अपुष्ट ।

५.
यो अचम्मको माया
बाँड्यो भने झन् झन् खुल्ने,
तर्कियो भने झन् झन् सुक्ने ।

संस्कृत सम्बन्धः ( संस्कृत साइनो )

१.
संसार एव माया
यत्र अस्ति मोहजालः,
यत् प्राणान्ते एव नश्यति ।

२.
सर्वे पदलोलुपाः
राजनैतिका नेतारः
इत्थं कियत् दिनं चलति ?

 

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:४७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...