back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत १४ शनिवार

1.2K 

shares

धँगेरो फुलेको नियालेर हेर्छु
र मौरी डुलेको नियालेर हेर्छु।

फुलेछन् वनैमा फलेजो गुराँस
म डाली झुलेको नियालेर हेर्छु ।

उदाएर लाली चुमे टाकुरामा
जतातै खुलेको नियालेर हेर्छु ।

बलैले र आफैं बिराएर बाटो
उसैले भुलेको नियालेर हेर्छु ।

चराएछ बाख्रा लगाएर बाली
उसैले हुलेको नियालेर हेर्छु ।

बहर: मुतकारिब मुसम्मन सालिम

वि.सं.२०७७ चैत १४ शनिवार ०६:५६ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...