Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु



१९ माघ, उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–१ स्थित भित्री सडकखण्डमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार साँझ ६ः३० बजे मे१ज २२४७ नंको पिकअप भ्यानको ठक्करबाट उर्लाबारी–१ का ९ वर्षीय बालक मनिष तोलाङ्गे सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । ्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको