-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी थपिए १४० कोरोनाका संक्रमित, ८२ जना संक्रमणबाट मुक्त



१६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १२२ नमुना परीक्षणमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा ५०, कास्कीमा २९, कैलालीमा १०, बागलुङमा ७ र ललितपुरमा सातजना संक्रमित थपिएका हुन् ।

आज थपिएका १४१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८२जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ६१२ पुगेको छ । निको हुनेको यो दर ९८.४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १३४१ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५६ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ६४ हजार २६८ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ८९ कोरोना संक्रमित, ९५ जना संक्रमणबाट मुक्त

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति