२७ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका महिला उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विहिबार संचालन गरिएको (३०० मिटर दौड, सिटअप र पुसअप) परीक्षामा उर्तीण हुने उम्मेदवारको नतिजा यसप्रकार रहेको छ ।
वि.सं.२०७७ चैत २७ शुक्रवार ११:१८ मा प्रकाशित






























