back
CTIZAN AD

भारतमा विहिबार मात्रै १ लाख ३१ हजारमा कोरोना संक्रमण, ८०२ जनाको निधन

वि.सं.२०७७ चैत २७ शुक्रवार

726 

shares

२७ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसलै दैनिक नयाँ रेर्कड कायम राख्दै गइरहेको छ ।

बुधबार १ लाख २६ हजार २७६ संक्रमित भएकोमा विहीबार ६ हजारले बढेर एकैदिन १ लाख ३१ हजार ८७८ जनामा संक्रमित थपिएका हुन् ।

त्यस्तै विहीबार ८०२ जनाको निधन भएको छ भने ६१ हजार ६२९ जना निको भएका हुन् ।

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा विहिवार ५६ हजार २८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ २४ घण्टामा ३७६ जनाको निधन भएको छ भने सक्रमित मध्ये ३६ हजार १३० जना निको भएका छन् ।

महाराष्ट्रमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख २९ हजार रहेको छ भने २६ लाख ४९ हजार निको भइसकेका छन् । महाराष्ट्रमा ५७ हजार २८ जनाको निधन भएको छ । ५ लाख २१ हजारको उपचार भइरहेको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामका ७ हजार ४३७ जना संक्रमित थपिएका छन् । त्यहाँ ४२ जनाको निधन भएको छ । दिल्लीमा २३ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना संक्रमणको नयाँ रेर्कड, २४ घण्टामा थपिए १ लाख २६ हजार संक्रमित, ६८४ जनाको निधन

वि.सं.२०७७ चैत २७ शुक्रवार ११:५८ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...