३० चैत्र, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्ट लेगल तथा शेयर डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।योग्यता पुगेका ईच्छुक नागरीकले मे १० भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ:

वि.सं.२०७७ चैत ३० सोमवार १५:२६ मा प्रकाशित






























