३० चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट छनौट पदका उम्मेदवारको वियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आइतबार संचालन गरिएको उक्त परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार छ ।
वि.सं.२०७७ चैत ३० सोमवार १५:२२ मा प्रकाशित






























