back
CTIZAN AD

आत्मालोचना गर्दै गुट बनाउन हैन काम गर्न आउनुहोस् : प्रधानमन्त्री ओली

वि.सं.२०७७ चैत ३० सोमवार

741 

shares

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना सहित पार्टीमा काम गर्नका लागि आउन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । उनले काम गर्न पार्टीमा स्थान भएपनि गुट बनाएर पार्टीलाई ध्वस्त बनाउन खोजे ठीक पार्ने चेतावनी दिए ।

उनले अझैपनि पार्टीबाट निष्कासन गरि नसकेकाले काम गर्नेको लागि पार्टीमा स्थान रहेको बताए ।  नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’ तर पार्टीमा फर्कनुअगि नेपालले आत्माआलोचना गर्नपर्ने उनको भनाई थियो, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

उनले केही समुह पार्टीको हित विपरीत काम गर्दै हिडेकोले आफुले त्यस्ता कार्यको लेखाजोखा गरि रहेको पनि बताए । उनले एमालेमा गुटबन्दी स्वाबिकार नहुने काम गर्नेका लागिमात्र स्थान रहने भन्दै पार्टी हित बिपरीत काम गर्नेलाई ठिक पार्ने बताए ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:२३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...