back
CTIZAN AD

कोरोना संक्रमणबाट पर्वतका ३८ वर्षीय पुरुषको निधन

वि.सं.२०७८ वैशाख २ बिहीवार

750 

shares

२ बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पर्वतका ३८ वर्षीय पुरुषको निधन भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका पैयुँगाउँपालिका ५ का उनको बुधबार बेलुका ६ः२० मा निधन भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

भारतको दिल्लीबाट १२ दिनअघिमात्रै फर्किएका उनमा उच्च ज्वरो आएपछि स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया र खोकीले ग्रसित थिए ।

मृतककी आमा र श्रीमतीमा कोरोना परीक्षण गर्दा नेगेटिभ आएको बताइएको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १३:३५ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...