२ वैशाख, काठमाडौं । एलआइसी नेपालले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले लेगल अफिरका लागि केही, कम्पनी सेक्रेटरीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले ईच्छुक तथा योग्यता पुगेका नागरीकलाई बैशाख ५ गतेभित्र आवेदन दिन अनुरोध गरेको छ ।
कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७८ वैशाख २ बिहीवार १३:४० मा प्रकाशित




























