५३ बैशाख, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६२ अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
चैत २ गते संचालन गरिएको शारीरिक परीक्षा (३०० मिटर दौैड, सिटअप, पुसअप र चिनअप) मा उर्तीण हुने उम्मेदवारहरुको नतिजा यसप्रकार रहेको छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार ११:१० मा प्रकाशित





























