back
CTIZAN AD

बेङलोरमा नया शक्तिको भब्य सास्कृतिक कार्यक्रम हुने

वि.सं.२०७३ माघ २६ बुधवार

855 

shares

16559091_795075020644141_1177013683_nबेङलोर । नया शक्ति नेपालको आंगिक संगठन अन्र्तरास्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य समितीको प्रथम राज्य भेला बेङलोर सिटिको कब्बन पार्क स्थित ल्न्इ हल मा हुन गैरहेको छ । उक्त कार्यक्रममा कर्नाटका राज्य का विभिन्न जिल्ला बाट पनि प्रतिनिधि आउनुका साथै नयाँ शक्ति भारतको केन्द्रीय कलाकार टोलिको पनि उपस्थित रहने र कार्यक्रममा केन्द्रिय कलाकारहरु द्वारा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि देखाइने छ ।
कार्यक्रममा आउने अथितीहरुको टुंगो लाग्न बाकी रहेको र प्रचार प्रसार कार्यक्रम बेङलोर सिटिमा तिब्र गतिमा अगाडि बढिरहेको कुरा राज्य संयोजक राजेश रावलले जानकारी गराए । कार्यक्रम भब्य र सानदार हुने हुदा बेङलोर मा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थित भैदिनहुन कर्नाटका राज्य संयोजक राजेस रावल आग्रह गरेका छन् ।

वि.सं.२०७३ माघ २६ बुधवार ०६:३० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...