back
CTIZAN AD

अफ्रिकामा तनहुँका हिराबहादुर खड्गीको निधन

वि.सं.२०७८ असार ३० बुधवार

756 

shares

३० असार । कोभिडका कारण अफ्रिकामा एक नेपालीको निधन भएको दुखद् खबर छ ।

युगान्डाको कम्पलामा कार्यरत हिराबहादुर खडकीको मंगलबार (असार २९) कोभिडको कारणले निधन भएको एनआरएनएका पूर्वकोषाध्यक्ष तथा सामाजिक अभियन्ता हिक्मत थापाले जानकारी दिए । थापाका अनुसार ४७ बर्षका तनहुँका खडकीको उपचारको क्रममा मृत्य भएको हो ।

खड्गीको निधनमा दुःख व्यक्त गर्दै थापाले उनको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वि.सं.२०७८ असार ३० बुधवार ०८:५१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...