back
CTIZAN AD

४ अकंले बढ्यो नेप्से, यी कम्पनीका लगानीकर्ताले उच्च अकंले कमाए

वि.सं.२०७८ साउन १८ सोमवार

606 

shares

१८ साउन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से)४ दशमलव ०६ अकंले बढेर समग्र परिसूचक ३०८५ दशमलव ०७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ३० अकंले बढेर ५७२ दशमलब ४६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैंया बराबरको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५ हजार ५७९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनआइसी एशिया ब्यालेन्सड फण्ड, युनिभर्सल पावर कम्पनी, अरुण काबेली पावर, हिमाल दोलखा हाईड्रोपवर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेड, गुराँस लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, युनिभर्सल पावर कम्पनी, आँखु खोला जलविद्यृत लगायतका कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा नेपाल हाईड्रो डेभल्पर्स, युनाईटेड इदी मार्दी एण्ड आर.वि हाईड्रोपावर, लक्ष्मी इक्यूटी फण्ड, हिमालन पावर पार्टनर, वरुण हाईड्रोपावर, लगायतका कम्पनीका लगानीकर्ताहरु रहृका छन ।

आज ८६ कम्पनी लागनीकर्ताले कमाउदाँ ९३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ साउन १८ सोमवार १५:३२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...