back
CTIZAN AD

दश छेस्का

वि.सं.२०७८ साउन २३ शनिवार

879 

shares

१.
पवित्र मन
मीठो वचन
अमूल्य धन
२.
ईष्याले जले
पानी नपाइ
मर्छ तिर्खैले
३.
जाल र झेल
बालुवा पेली
निस्कन्न तेल
४.
जातको कुरा
समाज भांड्ने
धारिलो छुरा
५.
चिन्दा चरित्र
मान्छेको रुप
लाग्छ विचित्र
६.
शक्तिको भोको
झन् मरिमेट्छ
नपुग्दा धोको
७.
बोल्दैमा चर्को
छोप्दैमा सत्य
बन्दैन अर्को
८.
मनको रोगी
शंकाले गर्दा
बन्दछ जोगी
९.
जीवनधारा
संघर्ष गर्दै
रित्तिन्छ सारा !
१०.
छोड्दैन चासो
रोज्दछ मान्छे
पैसाको पासो

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:०३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...