back
CTIZAN AD

दश टुक्का

वि.सं.२०७८ साउन २३ शनिवार

807 

shares


बेला बेलामा यो मन दुखाई पहिरो किन जान्छ
बरफिलो भई कसैले सायद पीडालाई धान्छ।

बुइ चढेर जीवन कति दिन बिताउँछौ
एकदिन हेर्दा हेर्दै आफैँलाई बिसाउँछौ।

गहिरा विचारमा डुबेर हिरा निकाल्न सकिन्छ
सबैको दिलमा उदाइरहने चन्द्रमा बनिन्छ।

सुनाउदै जाऊ महफिलमा रमाइला टुक्का
रमाएर भावना संसारमा सुर्काउँदै हुक्का।

पर्ख एकछिन भनी अनुरोध पस्के
नखरा देखाई खोजी भाउ किन ठस्के।

चियाई हेरेँ कतिकति आइरहेकी छिन् कि भनी
झझल्को मात्र यादको खेल्यो मनमा तरङ्ग बनी।

हेरेँ नभमा उदाएर हेरिरहेकी
मायाँ को सागरमा डुबी प्रीत गरेकी।

नगर नारीलाई जिस्की अपमान
हुन्छ बिनाश भविष्य र वर्तमान।

भाग्यको रेखा कोरिरहन्छौँ आफ्नै बलबुताले
नठान भर बनाएर मन साह्रै अल्छी खाले
१०
हतियार नै किन चाहियो अब पनि विचारले हिर्काऊ
वरपर देश भित्रका शत्रुलाई छिनभरमै ढलाऊ।

वि.सं.२०७८ साउन २३ शनिवार ०७:०९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...