१४ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं ६२ अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आइतवार संचालन गरिएको पुरुष उम्मेदवारहरुको शारीरिक (२ माइल दौड) परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् ।
यस्तो छ नामावली
वि.सं.२०७८ भदौ १४ सोमवार १३:२५ मा प्रकाशित





























