Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

७८ अकंले बढ्यो नेप्से, यी ७ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट



९ कार्तिक, काठमाडौँ । सेयर बजार (नेप्से) आज ७८ दशमलव ८२ अकंले बढेर समग्र परिसूचक २७५१ दशमलव ०७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ५ अकंले बढेर ५१६ दशमलब ०७ बिन्दुमा पुगेको छ ।

आज कारोबार रकमको आधारमा कामना सेवा विकास बैंक, नविल बैंक, एनआईशी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा कमना सेवा विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, एनआईशी एशिया बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजार ७८ अकंले बढ्दा ७ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज माउन्टेन हाईड्रो नेपाल, चन्दगिरी हिल्स, राधी विद्यृत कम्पनी, ङादी ग्रुप, खानीखोला हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, वेस्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट