back
CTIZAN AD

उपन्यासकार कटुवालले ल्याए ‘फेरि अर्को बिहानी’

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

702 

shares

काठमाडौं । उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ आख्यानकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरेले संयुक्त रुपमा विमोचन गरेका छन् ।

May be an image of 1 person, sitting and standing
कार्यक्रममा मन्तव्य दिँदै साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार भई निरपेक्ष भई सिर्जना गर्न सके लेखन प्रभावशाली हुने उल्लेख गर्दै साहित्यमा लाग्ने हो भने लेखकले लोभ गर्न नहुनेमा जोड दिए ।

May be an image of 5 people, people standing and indoor

निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताए । उनले भने, द्वन्द्वलाई अत्यन्तै कलात्मक रुपमा लेखिएको यो उपन्यास नेपाली समाजको पीडालाई उतार्न सक्षम छ ।

May be an image of 5 people, people standing and text that says 'केरि अको बिहानी विमोचन'

पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराम पाण्डेले आफ्नो विचार राखेका थिए ।

May be an image of 3 people, people sitting and indoor

उपन्यासकार कटुवालको यस अघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित भइसकेका छन् । नेपाली औपन्यासिक संसारमा कटुवालको लेखकीय उपस्थिति महत्वपूर्ण हुने विश्वास देखा परेको छ ।

May be an image of 2 people, people sitting and indoor

 

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १४:१६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...