back
CTIZAN AD

कटरिनाको विहेका कारण फिल्मको सुटिङ नै रोके सलमान खानले

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

672 

shares

यतिबेला अभिनेत्री कटरिना कैफको विहेले वलिउड तताएको छ । आगामी ७ देखि १४ डिसेम्बरसम्ममा आफ्ना प्रेमी विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी कैफका कारण सलमान खानले टाइगर ३ को सुटिङलाई रोक्नु परेको समाचार छ ।

ऐजेन्सीका अनुसार सलमान खानले अर्को फिल्म पठानको पनि सुटिङ रोक्न लागेका छन् । शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केशमा पक्राउ परेपछि त्यसको सुटिङको समय पनि सारेका छन् । ड्रग्स केशमा जेल परेर छुटेका आर्यन घर फर्किएपछि शाहरुख खानले छोरासँग केही समय विताउन चाहेका कारण फिल्मको सुटिङ रोक्नु परेको जनाइएको छ ।

From friends to lovers? A timeline of Katrina Kaif and Vicky Kaushal's budding romance | The Times of India

टाइगर ३ र पठानको सुटिङ रोक्नु परेपछि सलमानखान यतिबेला २६ डिसेम्रबमा रिलिज हुन लागेको ‘अन्तिम द फाइनल ट्रुथ’ को सुटिङमा व्यस्त रहने बताइएको छ ।

यसअघि धेरैपटक कटरिना र सलामान खानको प्रेम तथा विहेको प्रसंग जोडिए पनि अन्ततः केटरिनाले विक्की कौशलसँग विहे गर्न लागेकी हुन् । उनको बिहे समारोहमा सलामान खान पनि सहभागी हुने बताइएको छ ।

बलिउड नायिका कटरिना कैफ विवाह गर्दैै, यी हुन् उनका प्रेमि

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:५८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...