back
CTIZAN AD

सामान्य अकंले बढ्यो नेप्से, १ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ मंसिर ६ सोमवार

567 

shares

६ मंसिर, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) ७ दशमलव ९० अकंले बढेर समग्र परिसूचक २७६५ दशमलव ४३ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब २१ अकंले बढेर ५१९ दशमलब ४६ बिन्दुमा पुगेको छ ।

कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम, अरुण काबेली पावर, हिमाल दोलखा हाईड्रोपावर, नविल बैंक, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाईड्रोपावर नेशनल हाईड्रोपावर, अरुण काबेली पावर, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज १ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज मानुषि लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबै भन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, तेह्रथुम पावर लगायतका कम्पनीका लगानीकर्ताहरु पगेका छन ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १५:१९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...