back
CTIZAN AD

नबिल र स्टारविच रेमीट्यान्स सम्बन्धि संझौता

वि.सं.२०७८ मंसिर ६ सोमवार

867 

shares

काठमाडौँ । नबिल  बैंक र स्टार रेमीट विच रेमीट्यान्स सम्बन्धि संझौता भएको छ ।

नबिल बैंक र स्टार रेमीट विच दक्षिण कोरीयाबाट नेपालमा रेमीट्यान्स भित्रयाउने सम्बन्धमा संझौता भएको हो ।
काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित एक विशेष समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमीटका अध्यक्ष रुद्र शर्मा विच सो सम्बन्धमा संझौता भएको हो ।

No description available.

सो संझौता कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ सुजीत शाक्य, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, रिटर्नी माइग्रेन्टका उत्तम अधिकारी, नेपाल पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुंवर, पुर्व अध्यक्ष रघु त्रिपाठी , योंग स्टार कोरियाका यम श्रेष्ठ लगायतले दुई संस्थाविचको संझौताबाट देशले व्यवसायिक लाभ लिने बताएका छन् ।

स्टार रेमिटका अध्यक्ष रुद्र शर्माको सभापतित्व, अनिल केशरी शाहको प्रमुख आतिथ्यता, खेम कार्कीको संचालन तथा नबिल बैंकका उच्च अधिकारीहरु एवं इशारा रेमीट्सका अधिकारीहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा हस्ताक्षरकर्ताहरु अनिल केशरी शाह र रुद्र शर्माले व्यवसायिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

नबिल बैंक, नीजि क्षेत्रमा स्थापित प्रतिष्ठित बैंक हो भने स्टार रेमीट कोरियाबाट पचिसौं देशमा कारोबार गर्ने स्थापित रेमीट हो ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १६:५८ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...