back
CTIZAN AD

माओवादी केन्द्रको आठौं महाधिवेशनः आजदेखि अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल

वि.सं.२०७८ पुस १३ मंगलवार

639 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतवारदेखि सुरु भएको आठौं महाधिवेशन अन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रको आज दोस्रो दिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

अध्यक्ष प्रचण्डले सोमबारको कन्दसत्रमा प्रस्तुत गरेको उक्त राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि महाधिबेशनमा सहभागी प्रतिनिधिहरुको २५ समूह बनाइएको छ । उक्त समुहको विभिन्न ठाउँमा हुने छलफलका लागि समुहको प्रमुख समेत चयन गरिएको छ ।

उक्त प्रतिवेदनमाथि आज मंगलबार दिनभर समूहगत छलफल हुने र बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम रहेको छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुने बताइएको छ ।

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहको छलफल, हेर्नुहोस् कुन समूहको नेतृत्व कस्ले गर्दैछन् त ?

राष्ट्रिय विकासका लागि प्रचण्डका ८ योजना, अन्य के छन् त ४५ पेजको राजनीतिक दस्तावेजमा ?

वि.सं.२०७८ पुस १३ मंगलवार १०:३५ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...