back
CTIZAN AD

नारी

वि.सं.२०७३ फागुन २५ बुधवार

1K 

shares

rajani

नारी कसैलाई भएको छ
उसैले लगाउने सारी
नारी यहि शब्द छ
कसैलाई छहारी
नारी कसैको बुहारी
नारी यहि कसैको पियारी
नारी धरती, ममताकी खानी
सबैलाई राम्रो दिक्षा दिइ
उनी बनाउँछिन ज्ञानी
आमा यिनै नारी हाम्री
दिदी बहिनी,
जीवन संगीनी यसै राम्री
वर्षको एकदिन
त्यसमा पनि केही घण्टा
नारीको बारेमा मिठा मिठा
भाषण गरेर होइन
हरेक दिन हरेक क्षण
नारीको त्यागलाई
सम्मान गर्न सिक्नुपर्छ
अर्को देशले बनाएको अनि
ल्याएको यो चलन
यहि माटोमा
यहाँका नारीले रोप्नुपर्छ
शब्दमा सिमित राख्ने होइन
कर्म गरेर देखाउनु पर्छ ।

दक्षिणकाली नगरपालिका

वि.सं.२०७३ फागुन २५ बुधवार १३:०१ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...

कविता : चित्त

कविता : चित्त

विदुर अधिकारी, रामपुर,चितवन मेरो चित्त रहन्छ मैसित सधैँ, उत्साहका साथमा...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...