back
CTIZAN AD

गजल

वि.सं.२०७८ माघ २२ शनिवार

717 

shares

नदुख्ने अहो एक घाऊ थियो,
कसो भो अचानक व्यथा बल्झियो !

सहें जिन्दगीमा अनेकौँ व्यथा,
अहो आज के भो मनै आत्तियो

म पत्थर हुने ढोंग गर्दै थिएँ,
नयनमा अहो प्रेमजल छर्कियो,

यहाँ हर कदममा तिमी छौ प्रिये,
छ के काम धागो बिनाको सियो,

मिले हुन्छ जीवन त स्वर्गैसरी,
तिमी बन्नु बाती म बन्छु दियो !

बहर: मुतकारिब मुसम्मन महजुफ
१२२ १२२ १२२ १२

सीता शर्मा ’शीत’ , सिक्किम, भारत

 

वि.सं.२०७८ माघ २२ शनिवार ०५:०१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...