back
CTIZAN AD

पाँच कोपिला/डाली

वि.सं.२०७८ चैत ५ शनिवार

672 

shares

सायुसुसन राई,तरहरा, सुनसरी

१.
चोटै चोट खाए जीवनमा
तिम्रै लागि ज्यान दिन्छु भन्नेहरू
धेरै नै आए जीवनमा

२.
जीवन धान्नु पर्ने रहेछ
अनेकौं इक्षाहरूलाई दहन गरि
सबै मान्नु पर्ने रहेछ

३.
हुन्छ सधै नै पहिल्यै ऊँ
भोक प्यास र निन्द्रालाई लुकाई
खटी रहन्छ जहिल्यै ऊँ

४.
असल बिचारलाई चढाउ साथी
जिन्दगीका लडाई लड्नु छ आफै
साहस र हिम्मत बढाउ साथी

५.
दत्त चित्त भइ यसै गरि समाजमा
मनका अनेकौं जीजीविषाहरूलाई पोको पारी
अघि बढ्नु है सधैं भरि समाजमा

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...