back
CTIZAN AD

गजल

वि.सं.२०७८ चैत १२ शनिवार

1K 

shares

रमेश न्यौपाने राधाकृष्ण
भिमेश्वर नपा–५, दोलखा

अभाव पनि त्रास पनि र भय पनि
लाग्छ उल्टो चल्दैछ यो समय पनि

तपाईंले कति सजिलै दिल जित्नुभयो
बधाई छ दुरुस्तै रहेछ अभिनय पनि

म यसकारण पछि छु जीवनको दौडमा
सम्झेँ आखिर मृत्यु नै रहेछ विजय पनि

प्रिया, मुसुक्क हाँसेर छेउमै टाँसिन्छ्यौ
खै ! कसरी बुझ्नु यार तिम्रो आसय पनि

अमर छु अजम्बरी छु नसोंच्नुस् मालिक
अन्त्य संगै बोकेर आउँछ उदय पनि

 

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:१२ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...

गजल

गजल

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ भावनाभित्र माया पनि हुन्छ सायद अश्रु बग्दा...

गजल

गजल

कृष्णप्रसाद गौतम, इटहरी, सुनसरी सुक्खा छ टारबारी पहराहरू रसाए झलमल...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...