back
CTIZAN AD

मञ्जूश्री फाईनान्सले माग्यो कर्मचारी

वि.सं.२०७८ चैत २२ मंगलवार

738 

shares

काठमाडौँ । मञ्जुश्री फाईनस लिमिटेडले कर्मचारीको माग गरेको छ ।

फाईनान्सले मङ्गलबार एक सूचना जारी गर्दै निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौँडा स्थित शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

फाइनान्सले उक्ता शाखाका लागि शाखा प्रबन्धक १ र सहायक १० जना कर्मचारीको माग गरेको हो ।

फाइनान्सले इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा पद उल्लेख गरि सूचना प्रकासन भएको मिति देखि सात दिन भित्र फाइनान्सको vacancy @manjushreefinance.com.np मा पठाईसक्नुपर्ने सूचनामा उल्लेख छ । स्थानीयलाई विशेष प्रथामिकता दिइने छ ।

No description available.

वि.सं.२०७८ चैत २२ मंगलवार १३:१२ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...