back
CTIZAN AD

‘मुसहर वस्ति निर्माण’ सहयोगार्थ बोस्टनमा भव्य कार्यक्रम

वि.सं.२०७३ चैत ७ सोमवार

849 

shares

help-progहास्य कलाकार धुर्मुस सुन्तली दम्पतीद्धारा स्थापित ‘धुर्मुस सुन्तली फाउन्डेशन’ द्धारा निर्माण गर्न लागिएको ‘मुसहर वस्ति निर्माण’ कार्यलाई आर्थिक सहयोग पु¥याउन अमेरिकाको बोस्टनमा आज भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
बोस्टनको हिमालयन बिस्ट्रो नेपाली रेष्टुरेण्टमा उत्साहपूर्ण सहभागिताका माझ करिब १० हजार डलर भन्दा माथि रकम उठिसकेको र उठ्ने क्रम जारी रहेको बताइएको छ ।

helpprog2
सहयोगी दाताहरुको नाम प्रष्टरुपमा आइनसकेकोले कसले कति सहयोग गरे भनेर भन्न नसकिएको बताइएको छ ।
कार्यक्रममा सहभागी हुन नसक्नु भएका र सहयोग गर्न इच्छुक महानुभावले यसै समाचारलाई आधार मानेर ‘मानबता र सद्भावका लागि सहकार्य राष्ट्र निर्माणमा तपाइ् हाम्रो अभियान’ भन्ने मुल भावलाई आत्मसात गरेर सहयोग गर्न सकिने पनि आयोजकले बताएका छन् ।

वि.सं.२०७३ चैत ७ सोमवार ०८:४४ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...