विष्णुप्रसाद आचार्य “अतृप्त“
१.
धरामा
सिर्जन–पुष्प
गरामा
२.
नानीमा
आगाको बिउ
पानीमा
३.
चिराग
उज्यालो आभा
विराट
४.
आरिस
मेवाको दाना
मरिच
५.
बाछिटा
व्यन्जना शक्ति
प्रकृति
६.
रोदन
विचार बीज
निर्धन
७.
संघर्ष
उत्कृष्ट सुख
अमर
८.
औतारी
चुनावी चारो
चौतारी
९.
जेटमा
रोटी र ढिँडो
पेटमा
१०.
खन्जर
जीवन–बाग
बन्जर
विदुर– ५, नुवाकोट
हालः तारकेश्वर– २, काठमाडौँ ।
मोवाइल नम्बरः ९८४१५४८४२५
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:४९ मा प्रकाशित






























