back
CTIZAN AD

पाँच टुक्का कविताहरू

वि.सं.२०७९ जेठ २१ शनिवार

834 

shares

ऋषिराम खनाल,मध्यबिन्दु –६ नवलपुर

(१)
जाँदैछु टाढा म झोला बोकेर,
बलिन्द्र आँसु आँखैमा रोकेर ।

(२)
फर्केर आउँला छिटै म देशमा,
सुधार गर्न यो देशको भेषमा ।

(३)
शासकहरू यी देशमा बढेर,
खोक्रो बनाए देश यिनै लडेर ।

(४)
गा¥होछ बाँच्न यो देशमा जब,
पन्छाऊ बाधा यो अतिभो अब ।

(५)
एकदिन अवश्य दिन आउला,
गरिब निमुखाले सुख पाउला ।

 

वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...