back
CTIZAN AD

गजल

वि.सं.२०७९ जेठ २१ शनिवार

921 

shares

मोहन गौतम, सिक्किम, भारत

गाएर हेर्नू वाणी श्रद्धा प्रधान हुन्छ
भगवानका अगाडि झुक्ने महान हुन्छ ।

चोखो विचार हुन्छ जसको हिमालजस्तै
प्यारो भनेर जहिल्यै उसको बखान हुन्छ ।

गर्दैन कर्म कहिल्यै अल्छी बनेर जसले
उसको त खास जीवन मुर्दा समान हुन्छ ।

चिन्ता नगर्नू साथी मनमा लिएर कुण्ठा
पीडा भुलेर हाँस्ने मान्छे जवान हुन्छ ।

अन्याय हुन्छ साह्रै सोझो भनेर हेप्छन्
धनमा बिकेछ साक्षी उल्टो बयान हुन्छ ।

बहर : मुजारे अखरब
(२२१ ,२१२२ ,२२१ ,२१२२)

 

वि.सं.२०७९ जेठ २१ शनिवार ०९:०५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...