back
CTIZAN AD

रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको निधन

वि.सं.२०७९ असार १३ सोमवार

1.3K 

shares

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको छ ।

पोर्चुगलको फारोस्थित एक कृषि कम्पनीमा कामगर्न पुगेका २९ वर्षीय युवाको मृत्यु भएको बताइएको छ ।

‘एपिन्डिसाइड’ भएर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको प्रारम्भिक अनुसन्धानमा देखिएकोछ । अनुसन्धान पूरा नभएकाले उनको परिचय गोप्य राखिएको बताइएको छ ।

एक महिनामै तीनजनाको निधन
पोर्चुगलमा एक महिनामै तीन नेपालीले ज्यान गुमाएको समाचार प्राप्त भएको छ । रुपन्देहीका युवा भन्दा अगाडि सोलुखुम्बुस्थित सोलुकुण्ड नगरपालिका–५ का ङवाङ दावा शेर्पाको निधन भएको थियो । साथै चितवनको भरतपर महानगरपालिका १७ बरुवाका राजन शर्मा सुवेदीको पनि निधन भएको थियो ।

त्यस्तै जेठ महिनामा पनि काभ्रेस्थित नमोबुद्ध नगरपालिका–२ पुरानोगाउँकी मिरा थापाको निधन भएको बताइएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १७:०५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...