back
CTIZAN AD

एनआरएनए बेल्जियम तदर्थ समिति गठन

वि.सं.२०७९ भदौ २४ शुक्रवार

759 

shares

विनोद कुँवर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बेल्जियममा संघको तदर्थ समिति गठन गरेको छ ।
सेप्टेम्बर ६ मा सम्पन्न एक भेलाले पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन गरेको हो ।

यस्ताे छ नव गठित बेल्जियम तदर्थ समिति :
Coordinator-Padam Gurung
Member Secretary-Kausal Khanal
Member-Anita Lama
Member-Sudarsan Simkhada
Member-Indira Chamling
Member-Min Chhetri
Member-Krishna Sunar
Member-Madan Gurung
Member-Saiman Ale
Member-Jhalak mani Adhikari
Member-Binod Baniya
Member-Jaya prakash Gupta
Member-Dipak Pakurel
Member-Nabin Pandit
Member-Umesh Ghimire
Member-Bijaya Thapa
Member-Dinesh Paudel
Member-Rajan Rai
Advisor
Prem Gurung
Netra Magar
Birman Gharti Magar
Jit Lama
Chet Prasad Bhatta (CP)
Rengi Sherpa

संघकी महासचिव जानकी गुरुङ तथा युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरेको होम कन्ट्री बेल्जियममा गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन गरिएको सचिव कृष्ण केसीले जानकारी दिए । उक्त तदर्थ समितिको सल्लाहकारमा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष सल्लाहकार रहने व्यवस्था छ ।

संघकी महासचिव जानकी गुरुङ, युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरे र त्यस क्षेत्रका थुप्रै पदाधिकारीहरुले बेल्जियम तदर्थ समिति गठनमा योगदान गरेका छन् । तदर्थ समिति गठनमा बेल्जियमका पूर्व अध्यक्ष र पूर्व आइसीसी सदस्य समेतको उपस्थिति र सहयोग रहेको थियो।

मार्च २२(२५, २०२२ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले सहकार्यमा काम गर्न आउने देशमा सोहि गैरआवासीय नेपाली संघसँग काम गर्ने र नआउने देशमा तदर्थ समिति गठन गर्दैजाने निर्णय गरेको थियो।

त्यसैअनुरुप सबै देशका एनआरएनएहरुलाइ मे १५, २०२२ सम्म जवाफ दिन भनेर ३ हप्ताको अग्रिम इमेल पठाइएको र तत्पश्चात बिश्वका केहि देश सहकार्य गर्न तयार भएका हुन् । बाँकी देशहरुमा पनि तदर्थ समिति गठन गर्ने कार्य तिब्र रुपमा गरिएको बताइएको छ।

 

 

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:३६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...