back
CTIZAN AD

प्रवासी नेपाली मञ्च हङकङको अध्यक्षमा घले चयन

वि.सं.२०७९ भदौ २४ शुक्रवार

726 

shares

नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च हङकङ को ११औ अधिबेशन सम्पन्न भएको छ । सो अधिवेशनले सत्य प्रसाद घलेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हाे ।
नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष-सत्य प्रसाद घले
उपाध्यक्ष-वसन्त राई
सचिब- भिम केतर गुरुङ
उपसचिब – कल्पना राई
उपसचीव –  बिष्णु कुमार राई
सदस्य – मोहन राना मगर
सदस्य- हेमराज राई
सद्स्य-  देबेन्द्र फ्याक लिम्बु
सदस्य-  डिक बहादुर मंग्राती
सद्स्य-  बालिका राई
सदस्य- चित्र बहादुर गुरुङ
सदस्य- जयन्ती राई
सदस्य – झलक पल्ली मगर
सदस्य- चुनी थापा मगर
सदस्य- पुरण खड्का

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:४५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...