back
CTIZAN AD

कामका बेला ठेकेदार सधैं आन्दोलित

वि.सं.२०७३ चैत २० आइतवार

792 

shares

२० चैत, काठमडौं । केही वर्षयता मुलुकको दैनिक जनजीविका नै ठप्प हुने खालका राजनीतिक विरोध र हड्तालहरु भएका छैनन् । झन्डै दुई दशकसम्मको राजनीतिक तनावले मुलुकको विकास नै प्रभावित भएपछि दलहरु पनि यसतर्फ सचेत देखिएका छन् । तर, जब माघ लाग्छ, तब विकास निर्माणको ठेक्का हात पारेका ठेकेदारहरुको आन्दोलन सुरु हुन्छ ।
आर्थिक वर्षको पहिलो ७ महिनासम्म कुनै समस्या नदेखिने निर्माण क्षेत्रमा एकाएक नयाँ सर्त र मागहरु थपिन्छन् जेठको पहिलो सातासम्म विकासका काम ठप्प पारिन्छ । जब प्रतिशत मोबिलाइजेस पेश्की बुझ्छन् । त्यसपछि पुससम्म ठेकेदारले कबोलेको कुनै काम हुँदैन । माघ लागेपछि फेरि सदाबहार आन्दोलन घोषणा हुन्छ । आजको कारोबार दैनिकबाट ।

वि.सं.२०७३ चैत २० आइतवार ०२:५२ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल महिला संगठनको माग

काठमाडौं । अखिल नेपाल महिला संगठनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा...