back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ मंसिर २४ शनिवार

807 

shares

अम्बिका अधिकारी,विर्तामोड, झापा

१.
अनुशासन
सबै मिली देशको
गरौ आसन

२.
गाउँ सुसेली
शहर बजारमा
भयो असुली

३.
चुनाव जिती
गर्न सक्दैन कसै
सिती र मिती

४.
उर्लीयो खोला
सुकुम्बासी टोलमा
के भको होला

५.
बगैंचा फूल
हाँसी खेली रमाइ
नगरौ भूल

६.
आँसु बरर
दुर्गन्ध हावा चल्यो
बिग्र्यो शहर

७.
हो चतुर्दशी
चुनावमा जित्ने त
भए महर्सी !

८.
भोट हालियो
राम्रो मान्छे चुनेर
हाम्रो फालियो !

९.
सस्तो दाममा
किन किन्नु भोट है
विना काममा

१०.
संस्कार सिकौ
हाम्रो देश नबेच्ने
मान्छे जिताउ !

वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...