back
CTIZAN AD

जापानमा अध्ययनरत एक नेपाली युवाको निधन, सहयोगका लागि अपिल

वि.सं.२०७९ मंसिर २५ आइतवार

801 

shares

जापान। जापानमा अध्ययनरत एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

नुवाकोट घर भइ जापानको नागोयास्थित आइची कोकुसाइ निहोङो गक्कोमा अध्ययनरत २७ वर्षीय नवराज वाग्लेको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

बिहान खाना खाएर सुतेका वाग्ले बेलुका मृत अवस्थामा फेला परेको बताइएको छ ।

नेपाल विद्यार्थी संघ जापानका अध्यक्ष अजय रानाले वाग्लेको निधनप्रति दुःख व्यक्त गर्दै उनको दाहसंस्कार तथा परिवारको सहयोगका लागि जापानवासी नेपालीबीच आर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् ।

‘सहयोगको लागि मृतकको खाता उपलब्ध गराए पनि फुरिकोमीमा समस्या आएकोले मृतका भाई जयराम वाग्ले (12080–17812931) को खातामा सहयोग उपलब्ध गराइदिनु हुन हार्दिक अपिल गर्दछौ ।’ रानाले भनेका छन् ।

उनी ६ महिना अघि मात्र अध्ययनका लागि जापान पुगेका थिए ।

 

वि.सं.२०७९ मंसिर २५ आइतवार १३:४५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...