back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ फागुन ६ शनिवार

798 

shares

सरस्वती श्रेष्ठ, इटहरी


रातो गुलाबी फूल दियौ प्यारा
भव्य शुभकामना प्रेम दिवसको
नओइलिने तुल दियौ प्यारा

यसै माया गरिरहनु प्यारा
आखिर जीवनमा मरिलानु के छ र
मेरै छायाँ परिरहनु प्यारा

प्रेम दिवस मनाउ बसेर
भन्न सकुन ह्वा क्या राम्रो जोडी भनी
प्रेमी प्रेमिका भनाउ बसेर

लुकामारी खेल्दै हामीले
वर पिपलको छायाँमा बसी माया लाएको
दुःख पीडा झेल्दै हामीले

बाचा कसम खाएर नि
दुई मुटु एक बनाएका हौं हामीले
लुकी र छिपी धाएर नि

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...