back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ फागुन ६ शनिवार

798 

shares

टिकाराम पुन टिपु, सल्यान

१.
यादै यादमा दिन बिताउने बानीले
नसालु मदले झैँ अताउने नानीले ।

२.
मागेर लगे, उनले फिर्ता दिएनन्
मन बाहेक अर्को त केही लिएनन् ।

३.
जय जय माता हे त्रिलोककी चरी
गर्छु प्रणाम तिम्रै चरणमा परि ।

४.
जस्तो छ बोली, त्यस्तै नजिर जान,
हुकुमको एक्का जस्तै, झिर मान ।

५.
तिम्रै नजिरमा दिन बिताउने म मा यो कस्तो लत पस्यो ?
कहिल्यै छोड्न नसकिने, मेटेर नि नमेटिने खत बस्यो ।

वि.सं.२०७९ फागुन ६ शनिवार ०८:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...