back
CTIZAN AD

बैंकहरुको खराब कर्जा : कृषिको घट्यो अरुको बढ्यो

वि.सं.२०८० वैशाख २० बुधवार

891 

shares

काठमाडौं । बैंकहरुको खराब कर्जा बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुषको तुलनामा चैत्रमा वाणिज्य बैंकहरुको खराब कर्जा ०.७ प्रतिशतले बढेको हो । गत पुषमा बैंकहरुको खराब कर्जा कुल कर्जाको २.३५ प्रतिशत रहेको थियो । यो दर चैत्रसम्म आइपुग्दा ०.७ प्रतिशतले बढेर २.९२ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुषसम्ममा बैंकहरुको कुल कर्जा ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० रुपैंयाँ पुगेको थियो । यसरी हेर्दा तीन महिनाको अवधिमा ७२ करोड ४१ लाख रूपैंयाँले खराब कर्जामा बृद्धि भएर कूल खराब कर्जा एक खर्ब ७ अर्ब २१ करोड १२ लाख रूपैंयाँ पुगेको छ ।

कुन बैंकको घट्यो, कुनको बढ्यो ?

बैंकहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार कृषि विकास बैंकको खराब कर्जा घटेको छ भने सानिमा बैंकको खराब कर्जा बढेको पाइएको छ । कृषि विकास बैंकको खराब कर्जा ०.१७ प्रतिशतले घटेको छ भने सानिमा बैंकको १.५२ प्रतिशतले बढेको छ ।

कुन बैंकको अवस्था के ?

 

वि.सं.२०८० वैशाख २० बुधवार १७:४६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...