back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० वैशाख ३० शनिवार

1.1K 

shares

डिल्ली राज घिमिरे, अर्घाखाँची

१.
नगर्नु थियो तिमीले नीति नियम पर सा¥यौ,
अन्तराष्ट्रिय जगतको भन किन गाल पा¥यौ ।

२.
सत्ता समीकरणमा उल्टाउने तिम्रो दाउ पेच कस्तो,
पहिले कमाएका थियौ लोकप्रिय अब हुनेछ सस्तो ।

३.
भ्रष्टाचार अत्याचारको अन्त्य गर्नुपर्छ आफ्नै भेषमा,
गर्व गर्न लायक बनौ हामी जन्मेको बुद्धको देशमा ।

४.
देशकै नागरिक हुँदा भुटानी शरणार्थी हुन के गरेको,
साना कस्ले हेर्ने यहाँ हजुर ठुला छन् माछा जालमा परेको ।

५.
तिम्रो राजनीति देखेर आम नेपाली जनतालाई लाग्न थाल्यो घिन
अख्तियार अनुसन्धानले बल्ल तह लाउदैछ गरेर छानबिन ।

 

 

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...